८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलबाट २ जना ब्राउन सुगरको कारोबारे पक्राउ

बुटवल । प्रहरीले बुटवल उप-महानगर १५ सेमलारबाट २ जना लागु औषध ब्राउनसुगरका कारोबारेलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलिले बुटवल उप-मानगरपालिका वडा नं। १५ सेमलारबाट ७०० मिलीग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय सकुन्तला मानन्धर र विपिन छन्त्याल रहेका छन् । उनीहरुबाट ७०० मिलीग्राम…