१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सालकको खपेटा नियन्त्रण लिन खोज्दा प्रहरीमाथि आक्रमण, दुई जना पक्राउ

धनगढी । कैलालीमा सालकको खपेटा समात्ने क्रममा दुई जना प्रहरी अधिकारी घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी इन्द्रप्रकाश चौधरी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका हवल्दार सुरज कठायत रहेका छन्। उनीहरूमाथि बिहीबार बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। सालकको खपेटा समात्दा त्यहाँ रहेका केही युवाले…