२० मंसिर २०८२, शनिबार | December 7, 2025

भक्तपुरमा फर्माले हानेर एक जनाको हत्या, चारजना पक्राउ

भक्तपुर । भक्तपुरमा एक जनाको हत्या भएको छ । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आइतबार हत्या भएको हो । काठको फर्माले हानेर मृत्यु भएको अवस्थामा साहु फेला परेका थिए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्ड बुद्ध स्कुल अगाडि…