२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीकाे तिलोत्तमाबाट पेस्तोल सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाको टोलिले तिलोत्तमा १४ बिन्दु नगरबाट एक थान पेस्तोल सहित स्थानीय सन्दिप थापालाई पक्राउ गरेको हो । फलामको ब्यारेल र काठको ग्रीप भएका एकथान पेस्तोल सहित थापालाई पक्राउ गरिएको श्रपन्देही प्रहरी सहायक प्रवक्ता प्रहरी रिरिक्षक भाष्कर चन्दले बताए । पक्राउ…