नेपालगन्ज । बाँकेको कोहलपुरमा बाबुले छोराको हत्या गरेका छन् । कोहलपुर १२ चप्परगौडिका आज करिव ९ बजेको समयमा बाबुले छोरोलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । चप्परगौडी बस्दै आएका ठाकुर प्रसाद ओलीले अन्दाजी १८ बर्षका आफ्नै छोरा पोषण ओलीको बुधबार राति हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक होम प्रकाश…