५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

प्रहरीलाई ‘घुस’ दिन खोज्नेलाई रुपन्देही प्रहरीले चलायो अभद्र व्यवहारको मुद्दा

बुटवल । प्रहरीलाई घुस दिन खोज्ने एकजना मदिरा व्यवसायीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । निषधाज्ञाको उल्लंघन गर्दै मदिराजन्य पदार्थ बोकेर बेच्न हिँडेका एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाईएको छ । रुपन्देही प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१२ डाँडागाउमा खटिएको प्रहरीले मदिरा बेच्दै हिँडेका लोक…