बुटवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अवरैयामा आज बिहान करिब १०?३० बजे एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् । घटनामा संलग्न २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन् । प्रहरीका अनुसार, हेमराजले…