नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–७ घर भएका ३० वर्षीय अंगतराम अहिर रहेका छन् । उनलाई बैजनाथ गाउँपालिका–६ एच गाउँबाट प्रहरीले पक्राउ गरेको हो किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अहिरलाई पक्राउ…