२९ चैत्र २०८२, आइतबार | April 12, 2026

अवैध विदेशी मुद्रासहित एक महिला पक्राउ

काठमाडौं । लुकाई छिपाई दुबई लैजान लागेको विदेशी मुद्रासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिक-२ घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको हो । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र…