बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका मोबाईल बरामद गरि सम्बन्धित मोबाईल धनिहरुलाई हस्तान्तरण गरेको छ । प्हरीले मोबाइल हराएको र चोरी भएको भन्ने उजुरहरुको अनुसन्धान गर्दै हराएका १७ थान मोबाईल फेला पारी सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरेको हो । फरक फरक मितिमा हराएका १७ वटा मोबाईल फेला पारी मंगलबार सम्बन्धित धनिहरुलाई…