१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

२ नाल भरुवा बन्दुक सहित २ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले २ नाल भरुवा बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको राप्तीसोनारी ४ खरघट्टीबाट २ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईया बाँकेबाट खटिएको प्रहरी टोलिले स्थानीय बर्ष ५० का राम बली चौधरी र…