१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बाँकेको जयन्दु बाल सुधारगृहबाट फरार ४ बालबन्दी मध्य एक जना दैलेखबाट पक्राउ

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट तोडफोड मच्चाएर फरार भएका ४ बालबन्दी मध्य एक जना बाल बन्दी समातिएका छन् । गत असोज ४ गते राती १० बजे बाल सुधारगृहमा रहेका बालबन्दीका बिचमा आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट पक्राउ परेका हुन् । खोजतलासका लागि खटिएको प्रहरी…