११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बाँकेको कोहलपुरबाट रेडपाण्डाको छाला सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर स्थित एक होटलमा रेड पाण्डाको छाला सहित बसिररहेको सुचनाका आधारमा प्रहरीले रेड पाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको हो बाँके प्रहरीका अनुसार मध्यान्ह १ बजेको समयमा बाँके कोहलपुर नगरपालीका वडा नं.१२ चप्परगौरी स्थित दैलेखि होटलमा लोपउन्मुख बन्यजन्तु रेड…