८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

यात्रु बनेर सादा पोसाकमा दशै बिशेष ट्राफिक प्रहरीको चेकिङ : एकैदिनमा बढी भाडा लिने ४२ जना पक्राउ

काठमाडौं । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई काठमाण्डौ उपत्यकाबाट आज ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । यात्रुको भेषमा सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले बढी भाडा असुल्नेहरुलाई पक्राउ गरेको हो । बढी भाडा लिनेहरु कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना,माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी…