२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाृ मृत्यु भएको छ । अर्घाखाँची पाणिनी ८ अरबका स्थित तल्लो पङगेनीमा ट्याक्टर दुर्घटना हुँदा गैनडाँडाका १८ वर्षिय स्थानीय हुमबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाउरा लिन जादै गरेको लु.२ त.९२७१ नंम्बरको ट्याक्टरको ब्रेक फेल भई आज बिहान ९ बजेको समयमा बाटोबाट अन्दाजी १५० मिटर…