८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

ट्राफिक प्रहरीको ब्ल्याक एण्ड ह्वाईट अप्रेशन : ३ घण्टामा ७ सय ४० जना कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज देखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ब्ल्याक एण्ड ह्वाईट अप्रेशन शुरु गरेको छ । आज मध्यान्ह १२ बजे देखी दिउँसो ३ बजे सम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको हो । चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९…