नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा एकजना युवालाई लाठी प्रहार गरि हत्या गरिएको छ । सोमबार बिहान अन्दाजी २ बजेको समयमा बैजनाथ गाँउपालिका वडा नं ४ एलबी चौकमा बैजनाथ वडा नंवर ६ बस्ने ३० वर्षिय मिलान भन्ने दीक्षित खड्काको लाठी प्रहार गरि हत्या गरिएको हो । बिहानपख खड्कालाई ४ युवकले कुटपिट गरी सख्त घाइते बनाएकोमा नेपालगन्ज मेडिकल…