नेपालगन्ज । बाँके प्रहरीले एकैदिनमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद गर्नुका साथै ४ जना पेशेवर लागुऔषधको कारोबार गर्नेहरुलाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २०० ग्राम बढी ब्राउनसुगर बरामद गरेको छ । प्रहरीका अनुसार नेपालगन्जमा प्रहरीले लागूऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन गोली समेत चलाएको जनाएको छ । लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिन बाँकेको नेपालगञ्ज बसपार्कमा…