२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ

बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै पटक-पटक करणी गर्ने एक जना बुटवलबाट पक्राउ परेका छन् । सुरुमा दिदीको नाता लगाएर सम्बन्ध बनाएपछि अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं १३ का ३६ वर्षीय सिद्धार्थ गुरुङलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । एक महिलालाई जबर्जस्ती करणी…