२० माघ २०८२, मंगलबार | February 4, 2026

कञ्चनपुरमा एटीएम तोडफोड गरि रकम चोर्न खोज्ने एकजना प्रहरीबाट पक्राउ

महेन्द्रनगर । कन्चनपुरको भिमदत्त नगरपालिकामा बैंकको एटीएम तोडफोड गरि रकम चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राती भिमदत्त नगरपालिका स्थित गल्ली नमबर ५ मा रहेको एनआईसी एसीया बैंकको एटीएम तोडफोड गरि रकम चोर्न प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । बैंकको एटीएममा जडान गरिएको सीसी क्यामेराको सहयतामा प्रहरीले कञ्चनपुर बेदकोट नगरपालिका…