नेपालगन्ज । सरकारले सुरक्षित भन्दै आएको सवारी चालक अनुमतीपत्रको स्मार्ट लाईसेन्स नक्कली बनाउने गिरोह नेपालगन्जमा सक्रिय रहेको फेला परेको छ । सामान्य फोटोकपी पसलबाटै नक्कली स्मार्ट लाइसेन्स बनाउन सक्रिय एक गिरोहलाई प्रहरीले पक्राउ गरे पछि नेपालगन्जबाट नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलासा भएको हो । नेपालगन्जको सदरलाइनस्थित पुरानो टाङ्गा स्टेसनको नजिकै रहेको फेवा…