२० माघ २०८२, मंगलबार | February 3, 2026

कपिलवस्तुबाट काठमाडौं भित्रिँदै गरेको कारमा १ करोड ४७ लाख

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं स्थित नागढुंगा चेक पोईन्टले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । नियमित चेक जाँचका क्रममा प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई कम्पनीको कारबाट सो रकम सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेकोमा १…