२० मंसिर २०८२, शनिबार | December 6, 2025

६ प्रदेशसहित सीआईबीमा फेरिए डीआईजी

काठमाडौं । बढुवा र अनिवार्य अवकासका कारण खाली भएका ६ वटा प्रदेश प्रहरी कार्यालयसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा डिआईजीहरुको सरुवा गरिएको हो । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको…