२८ भदौ २०८३, आइतबार | September 13, 2026

पुर्वी नवलपरासीमा महिलाको कान काटेर गहना लुटियो

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार बिहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ । कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा नै कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले लुटेको हो । जिल्ला प्रहरी कार्यालय…