४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवल बसपार्कबाट देबीनगरका पेशवर पकेटमार बस्याल पक्राउ

बुटवल । बुटवल बसपार्कबाट एकजना पेशेवर पकेटमारलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक सवारीका साधन तथा सार्वजनिक थलोहरुमा लुटपाट गर्ने र पकेटमारको काम गर्ने एक पुरुषलाई बुटवल प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल उप(महानगरपालिका वडा नम्बर ११ प्रगतिनगर बस्ने ४६ वर्षीय प्रवेश बस्याल रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले…