२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं.१ शिसैकी स्थानीय ६० वर्षिया रेनु पटवारको हत्यामा संलग्न एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत्र ३ गते गते बिहान करिब ७ बजे अनुहार, टाउको, हात र घांटी लगायत शरिरको बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरि बीभत्स तरिकाले हत्या…