२१ भदौ २०८३, आइतबार | September 6, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहरिएका १६ जनाको फरक फरक कसुरमा सजाँय निर्धाण गरिएको हो । अदालतले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकेको छ। रायमाझीले ठगीमा दुई वर्ष कैद र २० हजार…