बुटवल रुपन्देहीको बुटवल ८ सुख्खानगर स्थीत दीप बोडिङ हाइ स्कूलको आयोजनामा दशौं जिल्ला स्तरीय अन्तर मा. वि. दीप गायन तारा प्रतियोगिता यही फागुन ४ र ५ गते हुने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । जिल्लाका ५० विद्यालय प्रतियोगितामा सहभागिता हुने विद्यालय प्राचार्य टिकाराम न्यौपानेले…