बुटवल । बुटवल उपमहानगरको नहरपुर माविका लागि भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ सहयोग गरेको छ । बुटवल-११, नहरपुरमा रहेको नहरपुर माविको भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको छ । विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकमका लागि बुटवल उपमहानगरपालिका, भारतीय राजदुतावास र नेपाल सरकारबीचमा हालै काठमाण्डौंमा सम्झौता भएको बुटवल…