२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

साउनपछि कोरोना संक्रमितको संख्या घट्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछि कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै जाने अनुमान गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्रालयका नीति योजना तथा अनुमगन महाशाका प्रमुख डा. गुणराज लोहनीले यो नयाँ प्रक्षेपणबारे जानकारी गराएका हुन् । डा. लोहनीका अनुसार साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने मन्त्रालयले गरेको छ…