७ श्रावण २०८३, बिहिबार | July 23, 2026

४ प्रदेशका १० पालिकालाई पानी जाँच सम्बन्धि तालिम प्रदान

बुटवल । नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले ४ प्रदेशका १० जिल्लाका पालिकाका स्वास्थ्य र खानेपानी क्षेत्रमा कार्यरत अधिकारीहरुलाई स्वस्थ र स्वच्छ पानीको पहिचान सम्बन्धमा अभिमुखिकरण प्रदान गरिएको छ । १ वटा उपमहानगर सहित १० पालिकाका स्वास्थ्य शाखा तथा खानेपानी विभागमा कार्यरत अधिकारी र प्राबिधिकलाई पानीको परीक्षण, स्वस्थ र स्वच्छ पानीको पहिचान र समुदायमा पानी…