वीरगन्ज । १५ जना महिला र ६० जना पुरुषको संक्रमण पुष्टि गर्दै पर्साले आज पनि देशका अन्य जिल्लाहरुलाई उछिनेको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा १५ जना महिला र ६० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा ९ जना प्रहरी रहेका छन् । एकै दिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको…