पोखरा । गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पर्वत जिल्लामा गरी बुधबार २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ४७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा…