१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

परम्परागत चिनियाँ उपचार पद्दती : कोभिड–१९ विरूद्ध सफल प्रयोग

विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट प्रताडित छ । अदृश्य दुश्मनले मानवजाति विरुद्ध भयानक आक्रमण गरिरहेको छ । चीनको हुपेई प्रान्तस्थित उहानमा पहिलो पटक देखिएको नोवल कोरोना भाइरस (कोभिडङ१९)ले आजका दिनसम्म ४ लाख मानिसको ज्यान लिइसकेको छ । संक्रमितको संख्या ७० लाखभन्दा माथि पुगेको छ । तर, कोरोना भाइरस विरुद्ध लड्दै निको भएर घर फर्किनेहरु पनि…