६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाँच करोड भारतीयसँग हात धुने सुविधा छैन, नेपालमा उल्लेख्य सुधार

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले साबुन पानीले मिचिमिचि २० सेकेण्डसम्म हात धुन निर्देशन जारी गर्यो । कोरोनाको महामारीको बीचमा अहिले आम मानिस हात धुने विषयलाई दैनिक जीवन व्यवहारको अभिन्न अंग बनाइसकेका छन् । नेपालमा पनि पटक पटक साबुन पानीले हात धुन जनतालाई सिकाईएको छ । एक अन्तराष्ट्रिय अनुसन्धान रिपोर्टले नेपालमा हात धुने…