खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराले आर्थिक वर्ष २०८३/८४ का लागि क्यान्सर उपचारमा प्रयोग हुने औषधि खरिद गर्न बोलपत्र आह्वान गरेको छ। अस्पतालले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत एन्टी क्यान्सर औषधि खरिद गर्न इच्छुक तथा योग्य आपूर्तिकर्ता र कम्पनीहरूबाट सिलबन्दी बोलपत्र माग गरेको हो। अस्पतालले आज प्रकाशित गरेको सूचनाअनुसार इच्छुक बोलपत्रदाताले अस्पतालको कार्यालय, खजुरा,…