२३ बैशाख २०८१, आइतबार | May 6, 2024

बिश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आपतकालिन बैठक सम्पन्न, कोरोना माहामारी कायम रहेको निश्कर्ष

एजेन्सी । बिश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिश्वमा अहिले पनि कोरोनाको माहामारी कायम रहेको ठहर गरेको छ । कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि शुक्रबार (डब्लूएचओ)को आपतकालीन कमिटीको बैठकले अहिले पनि माहामारीको अवस्था कायम रहेको ठहर गरेको हो । बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानम ग्रेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा…