५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण, उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टिन बस्न बाध्य नपारिने

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारमा आएका बिरामीमा कोरोना पुष्टि भएको छ । अस्पतालमा भर्ना भएर उपचार गराइरहेका कपिलवस्तुका एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कपिलवस्तुबाट निमोनियाको उपचार गर्न अस्पताल आएका २२ वर्षिय पुरुषलाई आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा सारिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी…