६ बैशाख २०८३, आइतबार | April 19, 2026

के मधुमेहका बिरामीले खरभुजा खानहुन्छ ?

काठमाडौं । के खरभुजाले मधुमेह रोगीको रगतमा चिनीको मात्रा बढाउँछ? यो प्रश्न धेरै मधुमेह रोगीहरूको दिमागमा उठिरहेको हुनुपर्छ । खरभुजा गर्मीमा निकै मनपराइने फल हो । खरभुजामा प्राकृतिक चिनी हुन्छ । यसमा पाइने पानीको कारणले यसले शरीरलाई हाइड्रेटेड मात्र राख्दैन, स्वास्थ्यलाई धेरै अचम्मको स्वास्थ्य लाभ पनि दिन्छ । जब हामीलाई मधुमेह हुन्छ, हामी एउटा कुरामा…