८ बैशाख २०८३, मंगलबार | April 21, 2026

अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन : स्वास्थ्य सचिव पोखरेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्ने बताए । सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन…