१ पुस २०८२, मंगलबार | December 16, 2025

क्यान्सर जितेकासँग छमछमी नाचे उपचारमा संलग्न चिकित्सकहरु

ललितपुर । क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका 'क्यान्सर विजेताहरु' सँंग सोमबार छमछमी नाचेकाछन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु पूर्व विरामीहरुको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए । नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको…