खजुरा । बाँकेको खजुरामा संचालनमा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल निर्माण सम्पन्न भएका् ५ वर्ष नपुग्दै चुहिन थालेको छ । सामान्य वर्ष हुँदा पनि अस्पतालमा पानी चुहेर वार्डहरुमा पानीको पाखेरी बनेपछि उपचार गर्न आउने बिरामीहरुले सास्ती खेपिरहेका छन् । अस्पतालको माथिल्लो तलामा रहेको केमो थेरापी वार्डमा सामान्य पानी पर्दा पनि पानी चुहिएर ताल पर्ने…