धनगढी । नेपालमा डेंगु ज्वरोबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आज कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट दोस्रो व्यक्तिको मृत्यु भएको हो । आज मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाहीको रहेकीछन् । अघिल्लो सातामात्र रुपन्देहीको बुटवलमा एक पुरुषयको डेंगुका कारण मृत्यु भएको थियो । निसर्ग…