बुटवल । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो मन्दिर छ । ऐतिहासिक एवम् धार्मिक श्री आकाशदेवी मन्दिरको छुट्टै पहिचान र महत्त्व बोकेको भएपनी यसको उचित प्रचार प्रसार नहुँदा आफैभित्र गुमनाम जस्तै बन्न पुगेको छ । २००८ सालमा स्थापना भएको थियो र हाल पुनः निर्माण हुँदै जिल्लाकै अग्लो १३ तले मन्दिरको रूपमा निर्माण…