४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कोरोना भावी पिढीका लागि समेत घातक, पुरुषमा नपुंकसकता बढाउन सक्छ

एजेन्सी । कोरोना भाईरस यो पिढीका लागि मात्रै हैन, आगामी पिढीका लगि पनि घातक सिद्ध हुने देखिएको छ । यो भाईरसले पुरुषको यौन हार्मोनमा नकारात्मक असर गरेकाले यस्तो अवस्था आउने अनुशन्धानकर्ताहरुले बताएका छन । चीनको बुहान युनिभर्सीटीले खुलासा गरे अनुसार कोरोना भाईरसले पुरुषहरुमा नपुंकसकता बढाउने निश्चित देखिएको छ । कोरोना भाईरसले पुरुषको अण्डकोषमा आक्रमण गर्छ…