२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्थानीय तहका फ्रन्ट लाईनका कर्मचारीमा धमाधम संक्रमण पुष्टि, नेपालगन्जमा स्थानीय ब्यवसायीमा पनि संक्रमण देखिन थाल्यो

नेपालगन्ज । बाँकेमा आज फेरी ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ जना बाँकेका हुन् भने २ जना सल्यानका हुन् । आज संक्रमण पुष्टि भएकाहरुमा ९ जना नेपालगन्जका स्थानीय बासिन्दा भएका स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पछिल्लो पटक संक्रमण…