१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

चिकित्सकमा सक्रमित भएपछी दुइदिन राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवा बन्द

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा हिजो कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएसंँगै अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिने भएको हो । त्यसका लागि अस्पताल परिसर बन्द गर्नुपर्ने…