१० असार २०८३, बुधबार | June 24, 2026

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै नेपाली आतिथ्य सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको होटल पौवाले १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । पौवाले सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलन गरी नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन…