बुटवल । २०३२ सालमा बुवा अमर प्रसाद श्रेष्ठको कान्छी औंला समातेर बामेसर्दै पाल्पाबाट बुटवल झरेका दिनेश प्रसाद श्रेष्ठलाई अहिले चुनाव लागेको छ । पाल्पा भैरवस्थान स्थायी घर भएका श्रेष्ठको २०२८ सालमा मिसन अस्पतालमा आमा गंगालक्ष्मी श्रेष्ठको कोखबाट जन्म भएको थियो । पाल्पामा नै कपडाको व्यापार गर्ने उनका बुवा उनी जन्मेको २ वर्ष नपुग्दै कपडाको व्यापार…