२० मंसिर २०८२, शनिबार | December 6, 2025

म अर्ध–पागल

म अर्ध मान्छे । अपूर्ण मान्छे । जीवनमा कहिल्यै पनि पूर्ण हुन सकिनँ । सधैं अधकल्चो, आधा । सधैंको सिकारु, जिज्ञासु । पूर्ण हुने रहर अधुरै रहने भयो जीवनमा । म अर्ध भएँ । अर्ध नै रहेँ । जीवनपर्यन्त अर्ध नै रहनेछु कि भन्ने लाग्न थालेको छ । मेरो मनले हरेस खाने त होइन ?…